जनकपुर उपमहानगरपालिकामा राजपाको अग्रता
बिहीबार, ०५ असोज २०७४, ०९ : ३३
जनकपुर उपमहानगरपालिका मेयर पदमा राजपाले अग्रता लिइरहेको छ । पछिल्लो मतपरिणामअनुसार नतिजा यस्तो छ ।
राजपा
मेयर ४९२८
उप मेयर ३२०९
काङ्ग्रेस
मेयर १६६३
उप मेयर १४७४