सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

इलाम र ताप्लेजुङ्गको भ्रमणमा प्रधानमन्त्री

सोमबार, ०८ मङ्सिर २०७७, ०९ : ०६
सोमबार, ०८ मङ्सिर २०७७

प्रधानमन्त्री केपी शर्मा ओली सोमबार इलाम र ताप्लेजुङ्गको भ्रमणमा गएका छन् । उनी हेलिकप्टर मार्फत त्यसतर्फ लागेका हुन् ।

उनले ताप्लेजुङ्गमा उनले चीनसँग सीमा जोडिएको ओलाङचुङगोलाको निरीक्षण गर्ने छन् । यस्तै इलाममा पनि उनी स्थानीय कार्यक्रममा सहभागी हुने छन् ।

ओलीसँग पूर्वसभामुख सुवास नेम्बाङ पनि साथमा रहेका छन् । केही दिनअघि उनी संखुवासभा पुगेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप