सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

कतारले दिने ३ वटा मर्सिडिज कार लिने मन्त्रिपरिषदको निर्णय

आइतबार, १४ मङ्सिर २०७७, १७ : ३७
आइतबार, १४ मङ्सिर २०७७

काठमाडौं । मन्त्रिपरिषदको बैठकले कतार सरकारले नेपाल सरकारलाई दिन लागेको ३ वटा मर्सिडिज बेन्ज १ सय ८० मोडेलका कारहरु लिने निर्णय गरेको छ । हालै बसेको मन्त्रिपरिषदको बैठकले ति कारहरु सरकारी प्रयोजनका लागि प्रयोगका लागि स्वीकृति दिने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री पार्वत गुरुङले जानकारी दिए । 

यस्तै बैठकले नेपाल सरकार कार्यसम्पादन नियमावली २०७७ स्वीकृत गर्ने निर्णय भएको छ । अर्थ मन्त्रालयको पस्तावमा नवौं प्रवर्तन सुरुवाती पुँजी कर्जा प्रवाह कार्यविधि स्वीकृत गर्ने निर्णय भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप