सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

एक विदेशी नागरिकलाई देशनिकाला गर्ने सरकारको निर्णय

आइतबार, १४ मङ्सिर २०७७, १७ : ५७
आइतबार, १४ मङ्सिर २०७७

काठमाडौं । मन्त्रिपरिषदको बैठकले मौरिससका एक नागरिकलाई गैरकानूनी रुपमा नेपाल बसेको भन्दै देश निकाला गर्ने निर्णय गरेको छ ।

हालै बसेको मन्त्रिपरिषद बैठकले मौरिससका राहुल पुन्चुलाई बुझाउनुपर्ने विलम्ब शुल्क ६ हजार १ सय ६० अमेरिकी डलर र जरिवाना २५ हजार रुपैयाँ मिनाहा गरी देशनिकाला गर्ने निर्णय गरेको हो । गृह मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद बैठकले यो निर्णय गरेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप