बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

रहेनन् वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लव नरसिंह जोशी

बुधबार, २४ मङ्सिर २०७७, ११ : ३२
बुधबार, २४ मङ्सिर २०७७

 

 

 

वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लव नरसिंह जोशीको रक्त क्यान्सरका कारण निधन भएको छ ।

५९ वर्षीय डा. जोशी रक्त क्यान्सर पीडित रहेका कुरा गत हप्ता मात्रै थाहा लागेको थियो ।

मेडिसिटी अस्पतालमा मुटुरोग विभागका विभागीय प्रमुख समेत रहेका उनको उपचारको क्रममा हिजो राति ९ बजेतिर सोही अस्पतालमा निधन भएको हो ।

 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप