बुलेटको यस्तो अवतार देखेर दंग पर्नुहुनेछ तपाईं (फोटोफिचर)
रोयल इन्फिल्डको कस्टमाइज्ड भर्सन
इन्डोनेशियाली बाइक कस्टमाइजर ह्वाइट कलर बाइकले रोयल इन्फिल्ड जीटी कन्टिनेन्टललाई यस्तो तरिकालृे कस्टमाइज गरेको छ कि हेर्नहरु दंग हुनेछन् । यहाँ हामी तपाईंलाई कस्टमाइज्ड बाइकको विशेषताबारे जानकारी दिँदै छौं ।
लाइटलाई थ्रीडी लुकः
लाइट्सलाई यस्तो तरिकाले डिजाइन गरिएको छ कि त्यसलाई अन गरेपछि थ्रीडीजस्तो देखिन्छ ।
साइलेन्सरः
साइलेन्सरलाई ब्याक सिटको ठिक पछाडि यसरी राखिएको छ कि त्यो कतैबाट पनि देखिँदैन ।
ब्याक साइड लुकः
बाइकको ब्याक साइड लुकलाई एकदम तिखो बनाइएको छ । यसको शाकर्सलाई पनि शानदार मेटलले छोपिएको छ ।
उत्कृष्ट ब्याक टायरः
पछाडिको पाङ्ग्रामा पनि डिस्क ब्रेक राखिएको छ । यसका साथै उत्कृष्ट सस्पेन्सनसहित टायरको माथि पनि लाइट्स राखिएको छ ।
पूर्ण मेटल बडीः
बाइकलाई बक्स लेआउटका साथै मेटलले छोपिएको छ । स्टिल लुकमा बाइक भिन्टेज लुकसहित शानदार रुपमा टल्किन्छ ।
हेडलाइट बबालः
बाइकको हेडलाइटमा मेटालिक कभरका साथै शानदार लुक्स दिइएको छ । यसका साथै लाइट्समा थ्री एलइडीको प्रयोग गरिएको छ ।
दमदार टायरः
यो बाइकमा ओइल विल्सका साथै दमदार ग्रिफको टायर राखिएका छन् । साथै सुपर पावर ब्रेृक पनि राखिएका छन् ।