सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

प्रधानमन्त्री ओली राष्ट्रपति भेट्न शीतल निवासमा

मङ्गलबार, ३० मङ्सिर २०७७, १९ : ५३
मङ्गलबार, ३० मङ्सिर २०७७

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति कार्यालय शीतल निवास गएका छन् । ओली संवैधानिक परिषदको बैठक सकेर शीतलनिवास गएका हुन् ।

प्रधानमन्त्रीले संवैधानिक परिषद सम्बन्धि अध्यादेश ल्याएपछि त्यसको पार्टीभित्र र बाहिर समेत चर्को विरोध भइरहेको छ । 

यद्यपी, नयाँ अध्यादेश ल्याएपछि बसेको बैठकले कुनै निर्णय नगरेको बताइएको छ । बैठकले संवैधानिक आयोगहरुमा नियुक्तिका विषयमा छलफल गरेपनि कुनै निर्णय नगरेको राष्ट्यिसभाका अध्यक्ष समेत रहेका गणेश तिमिल्सनाले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप