सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

नेकपा संसदीय दलको नेतामा प्रचण्डलाई प्रस्ताव

सोमबार, ०६ पुस २०७७, १६ : २८
सोमबार, ०६ पुस २०७७

काठमाडौं । नेकपा संसदीय दलको नेतामा पुष्पकमल दाहाल 'प्रचण्ड'लाई चयन गर्ने प्रस्ताव गरेको छ ।

नेकपाका नेता देव गुरुङले प्रधानमन्त्री ओलीले संसद भंग गरिसकेपछि विकल्पको रुपमा दलको नेता परिवर्तन गर्नुपर्छ भनेर संसद सचिवालयमा दल नेताको रुपमा प्रचण्डलाई प्रस्ताव गरेको जानकारी दिए ।

सोमबार बानेश्वरमा भएको भेलापछि नेता गुरुङले यस्तो जानकारी दिएका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप