सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

भारतमा एकैदिन भेटिए २१,८२१ नयाँ संक्रमित

बिहीबार, १६ पुस २०७७, १० : १९
बिहीबार, १६ पुस २०७७

भारतमा पछिल्लो २४ घण्टामा कोरोनाभाइरसका २१,८२१ नयाा संक्रमित पाइएका छन् । भारतमा अब कूल संक्रमितको संख्या १ करोड २ लाखभन्दा बढी पुगिसकेको छ । 

यसबाहेक एकदिनमा भारतमा २९९ को मृत्यु भएको छ । यो रोगका कारण यहाँ हालसम्म १,४८,७३८ को मृत्यु भइसकेको छ । 

यद्यपि, २६,१३९ संक्रमित पछिल्लो २४ घण्टामा निकोसमेत भइसकेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप