सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

सभामुखले किर्ते काम गरेको प्रधानमन्त्री ओलीको दावी

आइतबार, १९ पुस २०७७, १६ : ४१
आइतबार, १९ पुस २०७७

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सभामुखले किर्ते काम गरेको आरोप लगाएका छन् । आइतबार आफू पक्ष विद्यार्थी संगठनका कार्यकर्तालाई सम्वोधनका क्रममा संसद बिघटन भइसकेपछि पनि सभामुखले अविश्वासको प्रस्ताव दर्ता  गर्न संसद सचिवालयलाई दवाव दिएको उल्लेख गरे ।

बिहान ११ बजे संसद विघटन भइसकेको  तर साढे ३ बजे बिहानको समयमा निवेदन दर्ता गराउन दवाव दिएको दावी गरे । पछि संसद सचिवालयले त्यसको खण्डन गरेको बताए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप