तस्विरमा हेर्नुहोस् प्रचण्ड–माधव पक्षको शक्ति प्रदर्शन
शुक्रबार, ०९ माघ २०७७, १६ : १४
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–माधव पक्षले राजधानीमा विरोध सभाको आयोजना गरेको छ । केपी ओली नेतृत्वको सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेपछि त्यसलाई ‘असंवैधानिक’ र ‘प्रतिगामी’ कदमको संज्ञा दिँदै सत्तारुढ पार्टीकै एक पक्ष यतिबेला सडकमा रहेको छ । आज राजधानीमा आयोजित प्रदर्शनमा विभिन्न स्थानमा जुलुस निस्केर सभामा परिणत भएको थियो । हेरौैँ कार्यक्रमका केही झलकः