सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

पेट्रोलियम पदार्थको मूल्य वृद्धिसँगै हवाई भाडा बढ्यो

शुक्रबार, ०७ फागुन २०७७, १६ : ०४
शुक्रबार, ०७ फागुन २०७७

काठमाडौं । नेपाल आयाल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेसँगै हवाई कम्पनीहरुले पनि हवाई भाडा वृद्धि गर्ने भएका छन् ।  शुक्रबार बसेको बायुसेवा सञ्चालक संघको बैठकले निगमले हवाई इन्धनको समेत मुल्य वृद्धि गरेको भन्दै हवाई भाडा वृद्धि गर्ने निर्णय गरेका हुन् । 

संघले शुक्रबार नै एक सूचना जारी गर्दै भोली ८ गतेदेखि लागू हुने गरि नयाँ भाडा लागू हुने जनाएका छन् । निगमले गत फागुन ४ गते पेट्रोल,डिजेल र मट्टितेलसँगै हवाई इन्धनको समेत मूल्य प्रतिलिटर २ रुपैयाँ बृद्धि गरेको थियो । 
 

यस्तो छ नयाँ हवाई भाडाः 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप