काठमाडौं महानगरका कर्मचारीद्वारा रानीपोखरीको सरसफाई (फोटोफिचर)
मङ्गलबार, १८ फागुन २०७७, १८ : ३६
काठमार्डौं । काठमाडौं महानगरपालिकाले नवनिर्मित रानीपोखरीको सरसफाई गरेको छ । मंगलबार महानगरपालिकाका कर्मचारीले रानीपोखरी र त्यस वरिपरिको सरसफाई गरेका हुन् । सरसफाई कार्यक्रममा दर्जनौ कर्मचारीहरुको सहभागिता रहेको थियो ।