विप्लव नेतृत्वको नेकपामाथि लगाइएको प्रतिबन्ध हटाउने सरकारको निर्णय
बिहीबार, २० फागुन २०७७, १९ : ४०
काठमाडौं । सरकारले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपामाथि लगाएको प्रतिबन्ध हटाउने निर्णय गरेको छ । बिहीबार साँझ बसेको मन्त्रिपरिषदको बैठकले सो निर्णय गरेको हो ।
बैठकले विप्लव नेतृत्वको नेकपामाथि लगाएको प्रतिबन्ध हटाउने गर्ने निर्णय गरेको छ’ बैठकमा सहभागी एक मन्त्रीले रातोपाटीलाई जानकारी दिए ।