आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

राप्रपा प्रदेश कार्य समितिका अध्यक्ष र उपाध्यक्ष मनोनयन : को–को परे ?

बुधबार, २६ फागुन २०७७, १० : ३९
बुधबार, २६ फागुन २०७७

 

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले ६ वटा प्रदेश कार्य समितिका अध्यक्ष र उपाध्यक्ष मनोनयन गरेको छ । पार्टीको विधानअनुसार उनीहरुलाई पार्टीका अध्यक्षत्रयले मनोनयन गरेको केन्द्रीय सचिवालयका प्रमुख भास्कर भद्रा तथा ध्रुवबहादुर प्रधानद्वारा जारी गरिएको विज्ञप्तिमा भनिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप