सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

एमाले संसदीय दलको बैठकः माधव नेपाल समूहका आधा दर्जन बढी सांसद सहभागी

बिहीबार, ०५ चैत २०७७, १३ : ०७
बिहीबार, ०५ चैत २०७७

काठमाडौँ । नेकपा (एमाले) को संसदीय दलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ । ११ बजे बस्ने भनिएको बैठक भर्खरै मात्र सुरु भएको हो । बैठकमा माधव नेपाल समूहका सांसदहरु लालबाबु पण्डित, तुलसी  थापा, नन्दा चापागाईं, गंगा चौधरी, माया ज्ञवाली, सबिना हुसियन, गोपाल बम र बिष्णु शर्मा सहभागी भएको अध्यक्ष केपी ओली पक्षका नेता महेश बस्नेतले दावी गरेका छन्। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप