सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

यस्ता छन् माधव–झलनाथ पक्षको भेलाले पारित गरेका १७ बुँदे विशेष प्रस्ताव

बिहीबार, ०५ चैत २०७७, १८ : ३९
बिहीबार, ०५ चैत २०७७

काठमाडौं । एमालेको माधव नेपाल–झलनाथ खनाल पक्षको दुई दिने राष्ट्रिय कार्यकर्ता भेला समसामयिक विषयमा १७ बुँदे विशेष प्रस्ताव पारित गर्दै सम्पन्न भएको छ ।  भेलाको समापनपछि आयोजित पत्रकार सम्मेलनमा नेपाल–खनाल पक्षका नेता विष्णु रिजालले पारित प्रस्तावहरू पढेर सुनाएका थिए ।

भेलाले सर्वोच्च अदालतले फागुन २८ गते अध्यक्ष केपी ओलीले एकतर्फी गरेका निर्णयको भर्त्सना गर्दै पार्टी एकताको पक्षमा सवै नेता कार्यकर्ताहरूलाई उभिन आग्रह गरेको छ । त्यस्तै भेलाले ओलीका तर्फबाट भएका कथित सवै निर्णय रद्द गरेको छ । 
यस्ता छन् १७ बुँदे विशेष प्रस्ताव :

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप