२०७८ को पहिलो सूर्योदय, तस्बिरमा हेर्नुहोस्
बुधबार, ०१ वैशाख २०७८, ०७ : २५
१
काठमाडौँ । आज वैशाख १ । आजदेखि नयाँ वर्ष २०७८ को शुरुवात भएको छ । नयाँ वर्षलाई सूर्यको नयाँ किरणले स्वागत गरेको छ । यस वर्षको पहिलो सूर्योदयलाई फोटोपत्रकार सुवास श्रेष्ठले कैद गरेका छन् । तस्बिरमा हेर्नुहोस्