यी हुन् लुम्बिनी प्रदेशमा अविश्वास प्रस्ताव दर्ता गर्ने सांसद (सूचीसहित)
सोमबार, ०६ वैशाख २०७८, १४ : ०६
काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वास प्रस्ताव आएको छ । सोमबार नेपाली काँग्रेस, माओवादी केन्द्र र जसपाका सांसदहरुले मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराएका हुन् ।
नयाँ मुख्यमन्त्रीमा कुलप्रसाद केसीको नाम प्रस्ताव गरिएको छ ।
४१ सांसदको हस्ताक्षरसहित प्रदेशसभामा अविश्वास प्रस्ताव दर्ता गरिएको काँग्रेस प्रदेशसभा प्रमुख सचेतक फखरुदिन खानले रातोपाटीलाई बताए । यी हुन् अविश्वास प्रस्ताव दर्ता गर्ने सांसदहरु: