सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

एमाले बैठक जारी, माधव पक्षका केन्द्रीय सदस्य पनि सहभागी

सोमबार, ०६ वैशाख २०७८, १४ : ३७
सोमबार, ०६ वैशाख २०७८

काठमाडौ । नेकपा एमालेको महाधिवेशन आयोजक कमिटीको बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले मन्तव्य राखेका छन् । बैठकमा झलनाथ माधव पक्ष २ केन्द्रीय सदस्य विष्णु रिजाल र सोम मिश्र पनि सहभागी छन् । 

बैठकले विभिन्न जिल्ला कमिटीको कार्यविभाजन गर्ने तयारी गरेको छ । त्यस्तै उपनिर्वाचन, अध्यक्ष र महासचिवको प्रतिवेदनमा छलफल गर्नेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप