यस्ता छन् मन्त्रिपरिषद बैठकका निर्णय (सूचीसहित)
बुधबार, १५ वैशाख २०७८, १६ : २२
काठमाडौं । सरकारले नेपाल सरकार बादी रहेका १५ वटा मुद्दामा एक सय २० जनाको मुद्दा फिर्ता लिएको छ । सूचना तथा सञ्चार मन्त्री पार्वत गुरुङले बुधबार मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्दै सो कुराको जानकारी दिएका हुन् । सरकारले यी लगायत अन्य दर्जनौ निर्णयहरु गरेको छ ।
वैशाख ६, ९ र १३ गते बसेको मन्त्रिपरिषद बैठकले गरेका निर्णयहरूको सूची तल हेर्नुहोस्ः