सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

ओलीले मास्क लगाएरै गरे देशवासीको नाममा सम्बोधन

सोमबार, २० वैशाख २०७८, १६ : ४९
सोमबार, २० वैशाख २०७८

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीको नाममा सम्बोधन गरेका छन् । सोमबार सरकारी टेलिभिजनमार्फत भएको देशवासीको सम्बोधनमा उनले मास्क लगाएरै सम्बोधन गरे । 

जनतालाई मास्क लगाउनुपर्छ भन्ने सचेतना जगाउन उनले मास्क लगाएरै सम्बोधन गरेको बुझिएको छ । यसअघि सार्वजनिक भाषण र अन्तरवार्ताहरुमा ओलीले मास्क लगाएको देखिँदैनथ्यो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप