पीसीआर रिपाेर्ट देखाएर मात्र माननीयलाई इन्ट्री, तस्बिरमा हेर्नुहोस्
सोमबार, २७ वैशाख २०७८, १३ : ३४
संघीय संसद् अन्तरगत प्रतिनिधिसभाको आज बैठक बस्दैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने भएपछि आज बैठक बस्न लागेको हो । बैठकअघि सबै सांसदहरुको पीसीआर रिपोर्ट जाँच गरिएको थियो । पीसीआरमा नेगेटिभ रिपोर्ट आउनेलाई मात्र प्रवेश दिइएको छ । पोजेटिभ भएका सांसदहरुलाई भवनबाहिर छुट्टै व्यवस्था गरिएको छ ।
यो पनि