सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

सङ्खुवासभामा दुई संक्रमितको मृत्यु

शुक्रबार, ०७ जेठ २०७८, २२ : २७
शुक्रबार, ०७ जेठ २०७८

सङ्खुवासभामा पहिलो पटक कोरोना भाइरसबाट शुक्रबार  दिउँसो दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सिलिचोङ गाउँपालिका –५ का ७० वर्षीय भाङविर तामाङ र खाँदबारी नगरपालिका –१ का ६२ वर्षी हितकुमार नालामी रहेको जिल्ला अस्पताल सङ्खुवासभाकी प्रवक्ता सुजता पौडेलले जानकारी दिए ।

सङ्खुवासभामा हालसम्म ४ सय ९० जना कोरोना संक्रमित पुगेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप