सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

माओवादीले बोलायो स्थायी समिति बैठक

शनिबार, ०८ जेठ २०७८, १४ : १४
शनिबार, ०८ जेठ २०७८

नेकपा माओवादी केन्द्रले स्थायी समिति बैठक बोलाएको छ । पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न दिउँसो ३ बजेका लागि बैठक बोलाएको स्थायी समिति सदस्य पम्फा भुषालले जानकारी दिइन् ।

प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमत सदस्यले नयाँ सरकारका लागि आधार पेश गर्दागर्दै संविधानविपरीत संसद विघटन गरेपछि नेपालको राजनीतिमा तरंग आएको छ । माओवादी केन्द्रसहित प्रमुख ५ राजनीतिक दलले संसद विघटन अस्वीकार गरेर राजनीतिक कानुनी लडाईं लड्ने निर्णय गरिसकेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप