सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

सुर्खेतका कोरोना संक्रमितको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु

आइतबार, ०९ जेठ २०७८, १४ : ३६
आइतबार, ०९ जेठ २०७८

सुर्खेत । पश्चिम सुर्खेतको चौकुनेका एक जना कोरोना संक्रमितको जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा मृत्यु भएको छ । विगत १० दिनदेखि अस्पतालमा उपचाररत ती संक्रमितको आज विहान मृत्यु भएको हो ।

सुर्खेत चौकुने गाउँपालिका– १० का ३८ वर्षीय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको हो ।  जुम्ला अस्पतालमा कोरोना संक्रमणका कारण मुत्यु भएको यो दोस्रो घटना भएको प्रतिष्ठानले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप