वैदेशिक रोजगारबाट फर्किनेका लागि सहुलियतपूर्ण कर्जाको सीमा र क्षेत्र विस्तार
शनिबार, १५ जेठ २०७८, १७ : १५
लघु साना तथा मझौला उद्योग, व्यावसायिक कृषि, युवा उद्यम, महिला उद्यम तथा वैदेशिक रोजगारबाट फर्किएका व्यक्तिहरुका लागि प्रदान गरिने सहुलियतपूर्ण कर्जाको सीमा र क्षेत्र विस्तार गरिने
बजेट भाषण वाचन गर्दै अर्थमन्त्री विष्णु पौडेलले आगामी बजेटमा यसका लागि ५ प्रतिशत ब्याज अनुदान दिन १३ अर्ब बिनियोजन गरिएको जानकारी दिए ।