चाइनिज ताइपेइविरुद्ध नेपालको अग्रता
बिहीबार, २० जेठ २०७८, २२ : ५८
विश्वकप २०२२ र एशियाकप २०२३ को छनोट खेलमा अहिले नेपाल र चाइनिज ताइपेई बीच प्रतिस्पर्धा भइरहेको छ । कुवेतमा जारी यस खेलमा पहिलो हाफमा नेपालले एक शून्यको अग्रता लिएको छ ।
अन्जन विष्टले खेलको चौथो मिनेटमै पेनाल्टीमार्फत नेपाललाई अग्रता दिलाएका हुन् ।