फ्रन्टलाइनरलाई सलाम ! : रंगिए राजधानीका भित्ताहरु
शनिबार, २९ जेठ २०७८, १३ : ०१
नेपालमा यतिबेला कोरोनाभाइरसको दोस्रो लहरबाट जुझिरहेको छ । संक्रमणलाई रोक लगाउन यतिबेला देशभर निषेधाज्ञा लागू गरिएको छ । कोरोना महामारीको चपेटामा पुरै देश आक्रान्त भएका बेला फ्रन्टलाइनमा रहेर स्वास्थ्यकर्मी, सुरक्षाकर्मी लगायत भने संक्रमितको उपचार, उद्धार र सेवा प्रवाहमा खटिएका छन् । आफ्नो जीवन जोखिममा राखेर तिनै फ्रन्टलाइनमा खटिनेहरूको सम्मानका लागि राजधानीको सडकमा रहेका भित्ताहरुमा उनीहरुको चित्र कोरेर सम्मान प्रकट गरिएको छ ।
हेरौँ तस्बिरहरु :