कानुन व्यवसायीहरुलाई कोभिसिल्डको दोस्रो डोज, तस्बिरमा हेर्नुहोस्
आइतबार, ३० जेठ २०७८, १५ : ४६
भारतमा बनेको कोभिसिल्ड खोपको दोस्रो डोज लगाउन छुटेका कानुन व्यवसायीहरुलाई आइतबार खोप दिइएको छ । बार एसोसिएसनको भवनमा उनीहरुलाई खोप लगाउने व्यवस्था गरिएको थियो । यतिबेला प्राथमिकताका आधारमा दोस्रो डोज खोप लगाउन छुटेकाहरूका लागि खोप कार्यक्रम सञ्चालन भइरहेको छ ।
यो पनि
तस्बिरहरु हेर्नुहोस्