बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

तस्बिरमा हेर्नुहोस् भक्तपुरको रोपाइँ, हिलो छ्यापाछ्याप (तस्बिरहरु)

मङ्गलबार, १५ असार २०७८, १५ : ०८
मङ्गलबार, १५ असार २०७८

मानो रोपेर मुरी फलाउने महिना, हो असार । अझ असार १५ लाई राष्ट्रिय धान दिवसको रुपमा मनाउने गरिएको छ । आजको दिन पारेर भक्तपुरको नलिनचोकस्थित फाँटमा रोपाइँ महोत्सवको आयोजना गरियो । 
रोपाइँ महोत्सवमा एमाले प्रवक्ता प्रदीप ज्ञवालीलगायतको सहभागिता रहेको थियो ।

‘धान उत्पादनमा वृद्धि खाद्य सुरक्षा आत्मनिर्भरता र समृद्धि’ भन्ने मुल नाराका साथ आजै १८ औं राष्ट्रिय धान दिवस नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)को आयोजनामा खुमलटारमा मनाइएको थियो । 

कोभिडको संक्रमण र सन्त्रास कायमै रहेका बेला न्यून उपस्थितिमा मनाइएको यस पटकको धान दिवसका लागि कृषि विभागले आवश्यक प्रोटोकल समेत जारी गरेको थियो  । 

भक्तपुरको रोपाइँ महोत्सवमा देखिएका तस्बिरहरु हेर्नुहोस्ः

 

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप