बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

जब जलमग्न बन्यो बनेपाको सडक‍‍‍...

शुक्रबार, २५ असार २०७८, १३ : १२
शुक्रबार, २५ असार २०७८

अविरल वर्षाका कारण काभ्रेको बनेपा रहेको पुल बजार क्षेत्र जलमग्न बनेको छ । निरन्तरको वर्षापछि सडक जलमग्न बनेको थियो । हरेक वर्ष सो क्षेत्र जलमग्न हुने गरेको छ । सडकमा जमेको पानीलाई निकास दिने काम सुरु भइसकेको प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप