सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

कार्यदलको १० बुँदे सहमति कार्यान्वयनका लागि स्थायी कमिटी

आइतबार, २७ असार २०७८, २३ : ३७
आइतबार, २७ असार २०७८

नेकपा एमालेको १० बुँदे सहमति कार्यान्वयनका लागि स्थायी कमिटी बैठक बोलाइने भएको छ । कार्यदलको बैठकबाट भएको सहमतिको बुँदा नम्बर १० मा ‘कार्यदलको सिफारिस कार्यान्वयनका लागि तत्काल पार्टी स्थायी कमिटी बैठक आयोजना गर्न अध्यक्ष एवम् महासचिवलाई अनुरोध गर्ने’ भनिएको छ । 

सहमति अब कसरी कार्यान्वयन हुन्छ भन्नेतर्फ चासो बढेको छ । यो सहमति कार्यदल स्तरमा भएकाले अब माधव नेपालले कुन रुपमा ग्रहण गर्छन् भन्नेतर्फ पनि चासो बढेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप