आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

शपथलगत्तै पदभारका लागि देउवा सिंहदरबारमा, तस्बिरमा हेर्नुहोस्

मङ्गलबार, २९ असार २०७८, २१ : ३४
मङ्गलबार, २९ असार २०७८

राष्ट्रपति विद्यादेवी भण्डारीबाट शीतल निवासमा पद तथा गोपनीयताको शपथ लिएर प्रधानमन्त्री शेरबहादुर देउवा सिंहदरबार पुगेका छन् । उनी मंगलबार राति सिंहदरबारमा पुग्दा काँग्रेस नेता कार्यकर्ताका साथै कर्मचारीहरुले स्वागत गरेका थिए । 

उनले आजै प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा पदभार गर्ने कार्यक्रम रहेको छ । देउवा सर्वोच्चको फैसलापछि संविधानको धारा ७६ को उपधारा ५ अनुसार प्रधानमन्त्री बनेका हुन्  । देउवाको प्रधानमन्त्री बनेको यो पाँचौ पटक हो । तस्बिर : कृष्ण खड्का/रातोपाटी​

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप