सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

प्रधानमन्त्री देउवाले बोलाए पदाधिकारी बैठक

बुधबार, ३० असार २०७८, १६ : ४८
बुधबार, ३० असार २०७८

नेपाली काँग्रेसले पदाधिकारी तथा पूर्व पदाधिकारीको बैठक बोलाएको छ । प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाले बिहीबार दिउँसो २ बजेका लागि बैठक बोलाएका छन् ।

सरकारका प्राथमिकता, मन्त्रिमण्डल विस्तार र पार्टीको १४ औै महाधिवेशनका लागि छलफल गर्न पदाधिकारी बैठक बोलाइएको देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिए ।

काँग्रेस क्रियाशील सदस्यताको  काम सक्ने भोलि समय सीमा छ । तर क्रियाशील सदस्य छानबिन समितिले​ अझै काम सकेको छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप