साल्पा सिलिछोमी सार्वजनिक (भिडियो)
शुक्रबार, ०८ साउन २०७८, २१ : २९
युवा साहित्यकार मनुहाङ किरातीको ‘साल्पा सिलिछोमी’ गीत सार्वजनिक भएको छ । उनको कुलुङ भाषिक गीत सोलुखुम्बु मिडिया युट्युव च्यानलमार्फत सार्वजनिक भएको हो ।
उक्त गीतमा मानबहादुर कुलुङले संगीत भरेका छन् । दिनेशराजको एजेन्ज तथा उमेश कुलुङले सम्पादन गरेको उक्त गीत बिनुसा राईको आवाजमा सुन्न सकिन्छ । मनुहाङ किराती आफू खालिङ भए पनि कुलुङ भाषाको गीत लेखेका हुन् ।