आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

सुनको मूल्य स्थिर, चाँदी प्रतितोला १० रुपैयाँले सस्तियो

बिहीबार, २१ साउन २०७८, ११ : ११
बिहीबार, २१ साउन २०७८

बिहीबार नेपाली बजारमा सुनको मूल्य स्थिर भएको छ । गत बुधबार बजारमा प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज बिहीबार समेत सोही मूल्य कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको हो । 
यस्तै, तेजाबी सुनको मूल्य समेत आज गत सोमबारकै ९१ हजार ५०० रुपैयाँ कायम भएको महासंघको भनाई छ ।  तर, यता चाँदीको मूल्य भने गत बुधबारको मूल्यमा प्रतितोला १० रुपैयाँले घट्दै बिहीबार एक हजार २७५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप