सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

ओली पक्षीय केन्द्रीय कमिटीको बैठक सोमबार

शनिबार, २३ साउन २०७८, २२ : ०१
शनिबार, २३ साउन २०७८

नेकपा एमालेको केपी शर्मा ओली पक्षीय केन्द्रीय कमिटीको बैठक सोमबारका लागि सारिएको छ । आइतबारका लागि बोलाइएको बैठक सोमबारका लागि सारिएको हो ।

सोमबार नै स्थायी कमिटी बैठक पनि बस्नेछ । आन्तरिक गृहकार्य गर्नका लागि बैठक स्थगित गरिएको एमाले केन्द्रीय कार्यालयले जानकारी दिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप