सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

बलात्कार आरोपमा पाल्पाबाट युवक पक्राउ

आइतबार, २४ साउन २०७८, १५ : ३४
आइतबार, २४ साउन २०७८

बलात्कार आरोपमा प्रहरीले पाल्पाको रैनादेवी छहरा गाउँपालिका–८ बस्ने मिन बहादुर सारुलाई पक्राउ गरेको छ । २३ वर्षका मिनबहादुरले १३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोप लागेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

साउन १९ मा बालिकालाई बलात्कार गरेको सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय पाल्पाबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप