बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

माओवादी बैठकअघि नेताहरूको कोरोना परीक्षण, तस्बिरमा हेर्नुहोस्

शनिबार, ३० साउन २०७८, ११ : ४८
शनिबार, ३० साउन २०७८

नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक शनिबार बस्दै छ ।  बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा सुरु हुन लागेको बैठकअघि सबै सदस्यहरूको एन्टिजेन परीक्षण गरिएको छ ।

नेता नारायणकाजी श्रेष्ठका अनुसार बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक प्रतिवेदन एवं साङ्गठनिक प्रतिवेदन पेश गर्नेछन् । मुलुकको पछिल्लो राजनीतिक अवस्था एवं पार्टी सङ्गठनको अवस्थाका बारेमा छलफल हुने गरी प्रस्ताव तय भएको माओवादी केन्द्रले जनाएको छ । 

हेर्नुहोस् तस्बिर :

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप