बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

माओवादी केन्द्रको केन्द्रीय समितिको पूर्ण बैठक शुरु, तस्बिरमा हेर्नुहाेस्

शनिबार, ३० साउन २०७८, १२ : २०
शनिबार, ३० साउन २०७८

नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको पूर्ण बैठक शुरु भएको छ ।  बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा बैठक बसिरहेको छ । नेता नारायणकाजी श्रेष्ठका अनुसार बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक प्रतिवेदन एवं साङ्गठानिक प्रतिवेदन पेश गर्नेछन् ।

मुलुकको पछिल्लो राजनीतिक अवस्था एवं पार्टी सङ्गठनको अवस्थाका बारेमा छलफल हुने गरी प्रस्ताव तय भएको माओवादी केन्द्रले जनाएको छ । बैठकअघि सबै सदस्यहरुको एन्टिजेन परीक्षण पनि गरिएको थियो ।

 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप