सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

बागमतीमा माओवादीको संख्या १ लाख १२ हजार

आइतबार, ३१ साउन २०७८, १२ : ३७
आइतबार, ३१ साउन २०७८

बागमती प्रदेशका १३ वटा जिल्लामा नेकपा (माओवादी केन्द्र) का सदस्यहरुको संख्या १ लाख १२ हजार ३७३ रहेको छ । यो प्रदेशमा माओवादीका केन्द्रीय सदस्यहरुको संख्या ३५ रहेको छ ।

काठमाडौंमा जारी माओवादीको केन्द्रीय कमिटी बैठकमा समूहगत छलफलको रिपोर्ट प्रस्तुत गर्दै पार्टीका नेता नारायण दाहालले बागमती प्रदेशका सदस्यहरुको संख्या प्रस्तुत गरेका हुन् ।

केपी ओलीविरुद्ध भएको प्रतिगमन विरोधी आन्दोलनमा बागमती प्रदेशले महत्त्वपूर्ण भूमिका खेलेको दाहालले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप