बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

सरकारविरुद्ध युवा सङ्घको प्रदर्शन, तस्बिरमा हेर्नुहोस्

सोमबार, ३२ साउन २०७८, २० : २२
सोमबार, ३२ साउन २०७८

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रधानमन्त्री शेरबहादुर देउवामाथि दबाब कायम राखेको छ । आफू नेतृत्वको सरकार हुँदा गठन गरिएको भूमिसम्बन्धी विवाद समाधान गर्न गठन गरिएको आयोग खारेज गरेकोमा एमाले रुष्ट रहेको छ । यही क्रममा सोमबार एमाले निकट युवा सङ्घले सरकारविरुद्ध राजधानीमा प्रदर्शन गरेको छ । 

तस्बिरहरू हेर्नुहोस्

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्ण खड्का
कृष्ण खड्का

कृष्ण खड्का फोटो पत्रकार हुन् ।

लेखकबाट थप