अध्यादेशविरुद्ध सडकमा उत्रियो युवा सङ्घ, तस्बिरमा हेर्नुहाेस्
बुधबार, ०२ भदौ २०७८, १७ : ५७
दल विभाजनसम्बन्धी अध्यादेशको विरोधमा नेकपा एमालेले बुधबार देशभर प्रदर्शन गरेको छ । एमालेले भ्रातृ संगठन युवा संघको आयोजनामा काठमाडौँको नयाँ बानेश्वरमा प्रदर्शन गरेको हो । शेरबहादुर देउवा नेतृत्वको सरकारले आफ्नो पार्टी फुटाउन अध्यादेश ल्याएको भन्दै आक्रोशित बनेको एमालेले अध्यादेश फिर्ताको माग गरेको छ । तस्बिरहरु हेर्नुहोस् :
याे पनि