सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

भक्तपुर एमालेको कार्यक्रममा ओलीका लागि विशेष कुर्सी

बिहीबार, ०३ भदौ २०७८, १४ : ४४
बिहीबार, ०३ भदौ २०७८

नेकपा एमाले जिल्ला संगठन भक्तपुरले गरेको कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्दैछन् ।  भक्तपुरको चुनदेवीमा पार्टी फुटपछि ओलीले पहिलो पटक सम्बोधन गर्न लागेका हुन् । 

 कार्यक्रमस्थलमा यूवा संघका कार्यकर्ताहरूले ओलीलाई बाइक स्कर्टिङ गर्दै लगिरहेका छन् ।  अध्यक्ष ओलीले सम्बोधन गर्ने कार्यक्रमका लागि कार्यक्रम हललाई आकर्षक ढंगले सजाइएको छ ।  

मञ्चमा ओलीका लागि विशेष खालको कुर्सीको व्यवस्था गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप