बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

मैनबत्ती प्रज्ज्वलनमा खुम्चियो तेश्रो लिंगीहरुको प्राइड परेड (फोटो फिचर)

सोमबार, ०७ भदौ २०७८, १४ : २२
सोमबार, ०७ भदौ २०७८

तेश्रो लिङ्गीहरुले मनाउँदै आएको प्राइड परेड सरकारले लगाएको निषेधाज्ञाका कारण यो वर्ष पनि  मैनबत्ती प्रज्ज्वलनमा खुम्चिएको छ।

गएको वर्ष पनि सरकारले लगाएको निषेधाज्ञाका कारण अनलाइनमा सिमित भएको प्राइड परेड यो वर्ष भने मैनबत्ती सभामा सिमित भएको हो। पछिल्लो एक वर्षमा ज्यान गुमाएका २५ जनाको सम्झनामा मैनबत्ती प्रज्ज्वलन गरिएको आयोजक पक्षले जनाएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप