यसरी गरियो विश्वकर्माको मूर्ति विसर्जन (फोटोफिचर)
शनिबार, ०२ असोज २०७८, २२ : १७
शनिबार विश्वकर्मा पूजा सम्पन्न भएको छ। विश्वकर्माको मूर्तिलाई नदीमा विसर्जन गरेर यो पर्वको समापन गर्ने चलन छ । यही सिलसिलामा शनिबार जलविनायक मन्दिर चोभार र गुहेश्वरीमा विश्वकर्माको मूर्ति विसर्जन गरिएका तस्बिरहरुलाई हामीले यहाँ समावेश गरेका छौ ।