आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

आज कुन विदेशी मुद्रा साट्दा कति तिर्नुपर्छ ?

सोमबार, ११ असोज २०७८, ०९ : ५४
सोमबार, ११ असोज २०७८

आज नेपाल राष्ट्र बैङ्कले एक अमेरिकी डलरको बिक्री दर ११८.२२ रुपैयाँ र खरिद दर ११७.६२ रुपैयाँ तोकेको छ । बैङ्कले आजको विदेशी मुद्राको विनिमय दर तोक्दै एक यूरोको बिक्री १३८.५१ र खरिद दर १३७.८० रुपैयाँ कायम भएको बताएको छ ।

यसैगरी, पाउण्डको बिक्री दर १६१.७३ रुपैयाँ र खरिद १६०.९१ तथा अस्ट्रेलियन डलरको बिक्री ८५.८२ र खरिद ८५.३८ रुपैयाँ कायम भएको केन्द्रीय बैङ्कले जानकारी दिएको छ । यस्तै, सिंगापुर डलरको बिक्री मूल्य ८७.३४ र खरिद मूल्य ८६.९० तथा १० जापानी येनको बिक्री १०.६८ र खरिद दर १०.६२ रुपैयाँ कायम भएको केन्द्रीय बैङ्कले जनाएको छ ।

यस्तै, चिनियाँ युवानको बिक्री दर १८.२८ र खरिद दर १८.१९ रुपैयाँ, साउदी रियालको बिक्री ३१.५२ र खरिद ३१.५२ तथा कतारी रियालको बिक्री ३२.४६ र खरिद दर ३२.३० रुपैयाँ कायम छ । संयुक्त अरब इमिरेट्सको दिरामको बिक्री दर ३२.१८ रुपैयाँ र खरिद ३२.०२ तथा मलेसियन रिंगेटको बिक्री २८.२२ र खरिद २८.०८ रुपैयाँ तोकिएको छ ।

 
Currency Unit Buy Sell

USD (U.S. Dollar)

1 117.62 118.22

EUR (European Euro)

1 137.80 138.51

GBP (UK Pound Sterling)

1 160.91 161.73

CHF (Swiss Franc)

1 127.28 127.93

AUD (Australian Dollar)

1 85.38 85.82

CAD (Canadian Dollar)

1 92.95 93.42

SGD (Singapore Dollar)

1 86.90 87.34

JPY (Japanese Yen)

10 10.62 10.68

CNY (Chinese Yuan)

1 18.19 18.28

SAR (Saudi Arabian Riyal)

1 31.36 31.52

QAR (Qatari Riyal)

1 32.30 32.46

THB (Thai Baht)

1 3.52 3.54

AED (UAE Dirham)

1 32.02 32.18

MYR (Malaysian Ringgit)

1 28.08 28.22

KRW (South Korean Won)

100 9.97 10.02

SEK (Swedish Kroner)

1 13.60 13.67

DKK (Danish Kroner)

1 18.54 18.63

HKD (Hong Kong Dollar)

1 15.11 15.18

KWD (Kuwaity Dinar)

1 390.63 392.63

BHD (Bahrain Dinar)

1 312.05 313.64

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप