याक एण्ड यति होटलमा कतारका नागरिक मृत फेला
बुधबार, १३ असोज २०७८, २१ : ०९
काठमाडौंको दरबारमार्ग स्थित याक एण्ड यति होटलमा विदेशी नागरिक मृत अवस्थामा फेला परेका छन् । कतारका नागरिक मृत अवस्थामा भेटिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी अशोक सिंहले रातोपाटीलाई बताए । घटनास्थलमा पुगेर प्रहरीले अनुसन्धान शुरु गरेको छ ।