दसैँका लागि चिटिक्क पारिँदै शक्तिपीठहरू
आइतबार, १७ असोज २०७८, ०७ : ५२
हिन्दु धर्मावलम्बीहरूको महान् चाड दसैँको चहलपहल सुरु भएको छ । नयाँ सडकलगायत व्यापारिक केन्द्रमा भिडभाड सुरु भइसकेको छ । दसैँमा श शक्तिपीठहरुमा पनि निकै भिड लाग्ने गर्दछ । त्यही भएर अहिलेदेखि नै मन्दिरहरूको सरसफाइ र रंगरोगन गर्न थालिएको छ । हेरौँ राजधानीका मन्दिरहरू सरसफाइका तस्बिरहरू: